Connect with us
Kapilvast Forest

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा सुधार

२०७८, ५ असार शनिबारमा प्रकाशित

 

काठमाडौं – भारतमा उपचार गराइरहनुभएका पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार भइरहेको छ ।

भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनालको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार भइरहेको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

‘एपोलो अस्पतालमा रहनुभएका पूर्वप्रधानमन्त्री खनालका छोरा निर्भीकसँग बुझ्दा उहाँको स्वास्थ्य अवस्थामा अहिले सुधार आएको जानकारी दिनुभयो’, भट्टराईले भन्नुभयो ।खनालको अवस्थाबारे गलत समाचार आइरहेको भन्दै भट्टराईले आपत्तिसमेत जनाउनुभएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu