Connect with us
Kapilvast Forest

कर्णाली प्रदेशका एमालेका तीन सांसद फेरि निलम्बित

२०७८, १२ असार शनिबारमा प्रकाशित

 

काठमाडौं-नेकपा एमाले कर्णाली प्रदेश सभाका तीन जना सांसद फेरि निलम्बित भएका छन् । प्रदेशसभा सचिवालयले हिजो एक सूचना जारी गरी एमाले संसदीय दलको निर्णयअनुसारसांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एक महिनाका लागि निलम्बन गरेको जनाएको छ ।

सूचनामा एमाले संसदीय दलको हिजो बसेको बैठकको निर्णयअनुसार तीन जना सांसदहरुलाई निलम्बन गरिएको उल्लेख छ ।

गत वैशाख ३ गते फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका सांसद प्रकाश ज्वालासहित उनीहरु निलम्बनमा परे पनि जेठ २७ गते सर्वोच्च अदालतले पुनर्बहालीको निर्णय सुनाएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu