Connect with us
Kapilvast Forest

नेपाल टेलिभिजनमा फेरि ‘गोलमाल’ सिरियल

२०७८, १७ असार बिहीबारमा प्रकाशित

 

काठमाडौं-निषेधाज्ञाका कारण रोकिएको टेलिसिरियल धमाधम सुरु हुन थालेका छन् । यस्तैमा टेलिसिरियल ‘गोलमाल’ पनि सुरु हुने भएको छ । करिब दुई महिना कन्द भएको ‘गोलमाल’ आज बिहिबारबाट सुरु हुन लागेको निर्देशक नेत्र राउतले बताउनुभयो ।

‘पहिले निषेधाज्ञाले सिरियल छायाङ्कन वातावरण थिएन’ राउतले भने ‘अहिले छायाँकन केही सजह भएकोले फेरि सुरु गर्न लागिएको हो ।’ ‘गोलमाल’ मा पवन खतिवडा, नविना सिलवाल, विनोद राई, शिवहरि आचार्य, खपबु लगायत मुख्य कलाकारको रुपमा देखिँदै आएका छन् । सिरियल नेपाल टेलिभिजनबाट प्रसारण हुने गर्दछ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu