Connect with us
Kapilvast Forest

बालुवाटारमा एमाले बैठक शुरु, वामदेव गौतम पनि सहभागी

२०७८, १८ असार शुक्रबारमा प्रकाशित

काठमडौं – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा शुरु भएको छ । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएपछि एमालेको यो पहिलो बैठक हो ।

तर आजको बैठकमा पनि बरिष्ठ नेता माधवकुमार नेपाल समूह अनुपस्थित भएको छ । उपाध्यक्ष वामदेव गौतम भने बैठकमा सहभागी हुनुन्छ ।

 

माधव नेपाल समूहका नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्य बैठक अगाडि बालुवाटारमा पुग्नुभएको थियो । अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेर उहाँहरु निस्किनुभएएको छ । माधव समूहले यो बैठक रोक्न आग्रह गरेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu