Connect with us
Kapilvast Forest

प्रतिगमन परास्‍त भयो:जनार्दन शर्मा

२०७८, २८ असार सोमबारमा प्रकाशित

janardhan

काठमाडौँ – नेकपा माओवादी केन्‍द्रका नेता जनार्दन शर्माले प्रतिगमन परास्‍त भएको प्रतिक्रिया दिनुभएको छ । सोमबार सर्वोच्‍च अदालतले प्रतिनिधिसभा पुनर्स्‍थापना गरेसँगै शर्माले प्रतिगमन परास्‍त गरेको प्रतिक्रिया दिनुभएको हो ।

सर्वोच्‍चले आज प्रतिनिधि सभा विघटन बदर गर्ने फैसला सुनाएको थियो। प्रधानमन्त्री केपी ओलीले यसभन्दा अघि २०७७ पुस ५ गते पनि प्रतिनिधिसभा विघटन गर्दै २०७८ वैशाखमा निर्वाचन गर्ने घोषणा गरेका थिए तर, सर्वोच्च अदालतले २०७८ फागुन ११ गते सरकारको सो निर्णय उल्टाइदिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu