Connect with us
Kapilvast Forest

सर्वोच्च अदालतमा गोरू ब्यायो:कमल थापा

२०७८, २८ असार सोमबारमा प्रकाशित

 

काठमाडौं-राप्रपा अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको फैसला अस्वाभाविक भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले अदालतको फैसलालाई ‘गोरु ब्याएको’ रुपमा टिप्पणी गर्दै अब देश अस्थिरतामा बस्ने बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ , ‘वरिष्ठ राजनीतिज्ञ स्व।राजेश्वर देवकोटाको शब्द सापटि लिएँ–“सर्वोच्च अदालतमा आज गोरु व्यायो” राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा ।

आजै सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu