Connect with us
Kapilvast Forest

अदालतले आफ्नो गरिमा बढायो: माधव नेपाल

२०७८, २८ असार सोमबारमा प्रकाशित

madhav

 

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलाले संविधान, संसद् र लोकतन्त्र बचाएको बताउनुभएको छ ।

‘सर्वोच्च अदालतको फैसलाबाट संसद् मात्रै ब्यूतिएको छैन । संविधान र लोकतन्त्रलाई पनि जीवित राखेको छ’, नेता नेपालले भन्नुभयो । यसपटक अदालतले आफ्नो गरिमा बढाएको उहाँले बताउनुभयो ।

 

संविधानमा केही अस्पष्टतता थियो । तर त्यो व्याख्या पनि गरिदिएको छ’, नेता नेपालले भन्नुभयो । सर्वोच्च अदालतले संविधानको धारा ७६ ९५० मा फ्लोर क्रस गर्ने सांसदको पद नजाने निर्णय गरेको छ ।यो व्याख्याले संविधानको व्याख्या भएको नेपालले बताउनुु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu