Connect with us
Kapilvast Forest

विप्लव र महन्थ ठाकुरविच भेटवार्ता

२०७८, ९ श्रावण शनिबारमा प्रकाशित

काठमाडौं-नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको भेट भएको छ ।पछिल्लो समय निरन्तर राजनीतिक भेटघाटमा रहेका विप्लवले जसपा अध्यक्ष ठाकुरलाई भेटनुभएको हो । ठाकुरलाई भेट्न विप्लव प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित पुग्नुभएको थियो ।

ठाकुरसँगको भेटमा समसामयिक राजनीतिक विषय र आफ्नो पार्टीले सरकारसँग गरेको सम्झौताको विषयमा छलफल भएको विप्लव निकट स्रोतले बताएको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तन भएर शेर बहादुर देउवा नेतृत्वमा नयाँ सरकार बनेलगत्तै विप्लवले राजनीतिक भेटघाट बढाएका छन् । उनले ठूला पार्टीका शीर्ष नेताहरुलाई भेटिसक्नुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu