Connect with us
Kapilvast Forest

इन्डियन आइडल’को १२ औं सिजनको उपाधि पवनदीपलाई

२०७८, ३२ श्रावण सोमबारमा प्रकाशित

एजेन्सी – भारतीय गायन रियालिटी शो इन्डियन आइडलको १२ औं सिजनको उपाधि उत्तराखण्डका पवनदीप राजनले जित्नु भएको छ ।राजनले सनमुख प्रिया, अरूणीता कांजीलाल, मोहम्मद दानिश, निहाल ताउरो र सायली काम्बलेलाई भोटमा पछि पार्दै इन्डियन आइडलको उपाधि जित्नु भएको हो । उहाँलाई २५ लाखको ट्रफी र पुरस्कार राशि प्रदान गरिएको छ।

अरुणिता कांजीलाल र सायली काम्बले इन्डियन आइडलको १२ औं सिजनको उपविजेता बन्नु भएको छ । उनीहरु आइतबार राति भएको ग्रान्ड फिनालेमा विजेता घोषित हुनु भएको हो

१२ घण्टासम्म चलेको ग्रान्ड फिनालेमा राती अबेर विजेता घोषणा गरिएको थियो। २४ वर्षे पवनदीप गायनका साथै वाद्यवादनमा समेत पोख्त हुनुन्छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu