Connect with us
Kapilvast Forest

कल्पना दाहाल र शिव खनालको तिज गित फुरुरु पुतली सार्वजनिक

२०७८, ३ भाद्र बिहीबारमा प्रकाशित

 

कपिलवस्तु-कल्पना दाहाल र शिव खनालको तिज गित फुरुरु पुतली सार्वजनिक भएको छ । पछिल्लो समय लोक दोहोरी क्षेत्रमा चिर–परिचित नाम कमाएकी लोक गायिका दाह र गायक खनालले  गीतमा विकृति भित्रिएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला सामाजिक परिवेश र मौलिकता समावेश भएको गित सार्वजनिक गर्नु भएको हो

चर्चित लोकदोहोरी गायक अर्जुन सापकोटाको लय तथा शरद पाण्डेको शब्द रहेको उक्त गित अर्जुन सापकोटाका युटुव च्यानलबाट सार्वजनिक भएको छ । विक्रम परियारले निर्देशन गर्नु भएको भिडियोमा साहिर के सी ,पृया महारंगी,देवु पाण्डे,ज्ञनाु पोख्रेल ,विनिता भण्डारी लगायतको नित्य देख्न सकिन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu