Connect with us
Kapilvast Forest

कुलमानविरुद्धको रिट कुमार रेग्मीको इजलासमा

२०७८, २ भाद्र बुधबारमा प्रकाशित

काठमाडौं- कुलमान घिसिङलाई नेपाल विद्युत पा्रधिकरणको प्रमुख कार्यकारीमा नियुक्त गर्ने निर्णय विरुद्धको रिटमा सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतको दैनिक पेशी सूचीमा सो मुद्दाको सुनुवाइ रेग्मीको एकल इजलासमा हुने उल्लेख छ ।सरकारले निवर्तमान प्रमुख कार्यकारी अधिकृत हितेन्द्र देव शाक्यलाई उर्जा आयोगको विज्ञमा नियुक्ति गरेकोमा त्यसका विरुद्ध उहाँले सर्वोच्चआ रिट दायर गर्नुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu