Connect with us
Kapilvast Forest

लुम्बिनी प्रदेशसभा बैठक आज

२०७८, ७ भाद्र सोमबारमा प्रकाशित

काठमाडाैं– लुम्बिनी प्रदेशसभाको बैठक आज (साेमबार) दिउँसो १ बजे बस्ने तय गरिएको छ। आज नवौं अधिवेशनको तेस्रो बैठक बस्न लागेको हो।बैठक बाेलाइए पनि प्रमुख प्रतिपक्षी दल एमालेका कारण बैठक सञ्चालन हुने सम्भावना न्यून छ।

सभामुखले सूर्य चिह्नबाट लडेका सासद हटाउन अस्वीकार गरेपछि एमालेले विराेध गर्दै आएकाे छ। एमालेले यसअघि नै प्रदेश सभा चल्न नदिने भन्दै आएकाे छ।प्रदेश सभा सदस्य अजय शाही र विमला ओलीलाई एमालेले गरेकाे कारबाही सभामुखले अस्वीकार गरेका थिए।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu