Connect with us
Kapilvast Forest

दल विभाजनकै पक्षमा रहेका झलनाथसहित ७ नेताको सनाखत नहुने

२०७८, ८ भाद्र मंगलवारमा प्रकाशित

election.jpg

 

काठमाडौं -नेकपा एमाले विभाजनका लागि निर्वाचन आयोगमा नाम पेस भएका ७ जनाको सनाखत नहुने भएको छ ।पेस भएका ५८ जनामध्ये झलनाथ खनाल, प्रदीप नेपाल, खगेन्द्र चुँडाल, रविन कोइराला, धर्मनाथप्रसाद साह, रत्नेश्वर गोइत र रविन्द्र बैठाको सनाखत नहुने भएको हो ।

नेकपा एकीकृत समाजवादी दर्ताका लागि निर्वाचन आयोगमा कायम रहेको एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीका ५८ जनाको नाम पेस भएको छ । तीमध्ये ७ जनाको हस्ताक्षर नभएका कारण सनाखत नहुने भएको हो ।

निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले दल दर्ताको निवेदनमा जसको हस्ताक्षर छ उनीहरूले मात्र बुधबार सनाखत गर्न पाउने बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu