Connect with us
Kapilvast Forest

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक शुरु

२०७८, १० भाद्र बिहीबारमा प्रकाशित

 

 

काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु भएको हो ।

नेकपा एमालेको यही भदौ ८ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटीको बैठकमा माधवकुमार नेपाललाई साथ नदिएका तेस्रो धारका नेताहरुबीचमा पार्टी एकताका लागि तयार गरिएको दश बुँदे सहमतिपत्र अक्षरशः कार्यान्वयन गर्ने सन्दर्भमा विभिन्न निर्णयहरु भएको थियो ।
दश बुँदे सहमतिपत्र कार्यान्वयनका सम्बन्धमा भएको उक्त स्थायी कमिटीको बैठकको निर्णय आज बस्ने केन्द्रीय कमिटीको बैठकले अनुमोदन गर्ने छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu