Connect with us
Kapilvast Forest

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यद्वारा सपथ

२०७८, १० भाद्र बिहीबारमा प्रकाशित

 

सुनसरी- नेकपा एमाले विभाजन भए लगतै प्रदेश १ मा सरकार परिवर्तनको भएको छ । प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त हुनुभएको छ । उहाँले आजै पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।
निवर्तमान मुख्यमन्त्री शेयरधन राईले राजीनामा दिएसँग आचार्य मुख्यमन्त्री बन्नुभएको हो । आजै बसेको प्रदेश १ एमाले संसदीय दलको बैठकले आचार्यलाई संसदीय दलनको नेता चयन गरेको थियो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu