Connect with us
Kapilvast Forest

विमलेन्द्र निधि महाधिवेशनको तयारीमा बानेश्‍वरमा सम्पर्क कार्यालय

२०७८, ११ भाद्र शुक्रबारमा प्रकाशित

काठमाडौं-नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले १४औँ महाधिवेशनको तयारी स्वरुप बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालय खोल्नुभएको छ ।कांग्रेसको सभापति पदमा उम्‍मेदवारी दिने निर्णयगरेसँगै निधिले शुक्रबार बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालय उद्‌घाटन गर्नु भएको छ । उहाँको सम्पर्क कार्यालयको उद्‌घाटनमा कांग्रेसका नेताहरु उपस्थित हुनुभएको थियो ।

 

उहाँले सभापति शेरबहादुर देउवालाई आफू पनि सभापति पदमा उम्मेदवारी दिने जानकारी गराइसक्नुभएको छ । तर, देउवाले भने सभापतिमा दाबेदारी नगर्न ग्रह गर्दै आउनुभएको छ । देउवाका विश्वासपात्र मानिएका निधिले सभापतिको उम्मेदवारीबाट पछि नहट्ने घोषणा गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu