Connect with us
Kapilvast Forest

कांग्रेस सभापतिमा उठ्ने कल्याण गुरुङको घोषणा

२०७८, १७ भाद्र बिहीबारमा प्रकाशित

 

काठमाडौं-नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङ सभापति पदमा उठ्ने हुनुभएको छ । कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा उठ्ने घोषणा केन्द्रीय सदस्य गुरुङले गर्नुभएको छ ।

बुधबार अनामनगरमा पत्रकार सम्मेलन गर्दै गुरुङले सो घोषणा गर्नुभएको हो । आगामी मंसिर ९ देखि १३ गतेसम्म हुने भएको छ । नेविसंघका पूर्वसभापति समेत रहनुभएको उहाँले पत्रकार सम्मेलनमा आफू युवाहरुको साझा उम्मेदवार भएको दाबी समेत गर्नुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu