Connect with us
Kapilvast Forest

नेविसंघ र नेपाल तरुण दल द्धारा माक्स वितरण

२०७८, २० भाद्र आईतवारमा प्रकाशित

कपिलवस्तु-नेपाली कांग्रेशको भातृ संघठन नेविसंघ र नेपाल तरुण दल को अगुवाईर्मा माक्स वितरण कार्यक्रम सम्पन्न भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा सर्वसाधरण लाई आइतबार माक्स वितरण कार्यक्रम सम्पन्न गरिएको नेविसंघ क्षेत्रिय सभापति विश्मणी घिमिरेले बताउनु भएको हो ।
नेपाल सरकारको निति अनुसार कोरोना को तेस्रो भेरिन्ट चलिरहेका बेला नागरिक लाई सचेत गराउन का लागी नेविसंघ क्षेत्र नं ३ का सभापति विश्वमणी घिमिरे को नेतृत्वमा माक्स वितरण गरिएको जनाइएको छ ।
माक्स वितरण कार्यक्रममा नेपाली कांग्रेसका महासमिती सदस्य हुमाकान्त खनाल, महाधिवेशन प्रतिनिधी कृष्ण पौडेल,पुर्व जिल्ला सचिव विनोद नेपाल, युवा नेता अजय थापा, नेपाल तरुणदल जिल्ला सचिव अमर पौडेल, नेविसंघ निवर्तमान केन्द्रिय सदस्य विशाल कुमार गुप्ता, अकोरावका लुम्विनी प्रदेश अध्यक्ष राजु खराल, नगर सभापती मधुसुदन पोख्रेल, तरुणदल क्षेत्रिय सभापती शेराज खान, सोनु सारु , दिपक गैरे शुशिला बेल्बासे, मुकुन्द पाण्डे लगाएतको युवा नेताहरुको उपस्थिमा कार्यक्रम सम्पन्न भएको छ ।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu