Connect with us
Kapilvast Forest

कपिलवस्तुमा नागरिकता लिनेहरुको भीड, कर्मचारी नहुँदा सेवा प्रवाहमा कठिनाइ

२०७८, २४ भाद्र बिहीबारमा प्रकाशित

कपिलबस्तु- जिल्ला प्रशासन कार्यालय कपिलबस्तुमा दरबन्दी अनुसारको कर्मचारी नहुँदा सेवा प्रवाहमा कठिनाइ भएको छ ।

स्थानीय प्रशासनले निषेधाज्ञालाई खुकुलो बनाइ सरकारी कार्यालयबाट सेवा प्रवाह गर्न शुरु गरे पछि नागरिकताको प्रमाणपत्र लिन सर्वसाधारणहरुको भीड बढेको छ ।

लामो समय देखि नागरिकता बनाउने प्रतिक्षामा रहेका सर्वसाधारणको भीड बढेको हो । अहिलेको अवस्थामा प्रशासनबाट मात्रै एक सय नँया नागरिकता र प्रतिलिपी ५० दैनिक जाने गरेको छ ।

नागरिकता लिनेहरुको भीड बढेपछि जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले टोकन प्रणाली लागू गरेको हो । सो कार्यालयले असोज १० गते सम्मका लागि टोकन वितरण गरिसकेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu