Connect with us
Kapilvast Forest

नेपाल प्रहरीले विभिन्न पदमा भर्ना खुलायो (सूचनासहित)

२०७८, २५ भाद्र शुक्रबारमा प्रकाशित

काठमाडौं-नेपाल प्रहरीले विभिन्न पदमा भर्ना खुला गरेको छ । प्राविधिक समूह अन्तर्गत विभिन्न रिक्त पदहरुमा दरखास्त आह्वान गरिएको प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवम् प्रशासन विभागले शुक्रबार जनाएको छ ।

सूचना अनुसार नेपाल प्रहरी अस्पताल, सञ्चार निर्देशनालय, सूचना प्रतिनिधि निर्देशनालय, भौतिक पूर्वाधार निर्देशनालय, केनाइन महाशाखा, हातहतियार शाखा र केन्द्रीय विधि विज्ञान प्रयोगशाला तर्फका विभिन्न पदमा दरखास्त आह्वान गरिएको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले भदौ २८ गतेदेखि कात्तिक ७ गतेसम्म आवेदन दिन सक्नेछ ।

सूचना विस्तृतमा हेर्नुहोस्ः 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu