Connect with us
Kapilvast Forest

जुवातास खेलिरका ६ जना नगदसहित पक्राउ

२०७८, २५ भाद्र शुक्रबारमा प्रकाशित

pakrau fiture

मकवानपुर – हेटौंडा उपमहानगरपालिका १५ गौरीटार बस्ने दिपक श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा थाहा नगरपालिका ६ बस्ने २१ वर्षीय डेनी भट्ट लगायत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३२ हजार ३ सय ९० रुपैयाँ, १५ थान कौडा, ६ बुक तास र जुवा खेल्न प्रयोग गर्ने पाउडर सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu