Connect with us
Kapilvast Forest

कपसेटमा बचेरा तस्विरमा

२०७८, २६ भाद्र शनिबारमा प्रकाशित

तस्विर साभार कान्तिपुर पोष्ट मनोज पौडेल

काठमाडौं-स्वर्गचरी नामैले आकर्षक छ, हेर्दै मनमोहक छ । यो चरीलाई अहिले बचेरा स्यारसुसार गर्न भ्याईनभ्याई छ । लुम्बिनीको पर्सानजिक तेलार नदी छेउदेखि काठमाडौं उपत्यकासम्मै स्वर्गचरी आफ्ना बच्चा हुर्काइरहेको छ ।

 

स्वर्गचरी रूखको लहरा, पातलो हाँगा र कापमा चिया पिउने कपको सेप दिएर चिटिक्कको गुँड बनाउँछ । गुँड आकर्षक र सानो हुन्छ । सर्प, न्याउरी, बिरालोलगायत बन्यजन्तुबाट सुरक्षित हुन सतर्कतासाथ गुँड बनाउँछ । मसिनो घाँस, खरपात ल्याएर गुँड बनाउँदा स्वर्गचरीले सुन्दर शिल्प देखाउँछ । र, गुँडलाई घाँस, घुरपातले टिपिक्क बेरेर राख्छ । माकुराका जालो खोजी ल्याएर गुँड मजबुत बनाउँछ ।स्वर्गचरी भुइँबाट ४/५ मिटर माथिदेखि १२र१५ मिटर उचाइसम्म ओथारो बस्छ । सबैले सजिलै देख्नेगरी गुँड बनाउँछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,