Connect with us
Kapilvast Forest

कपसेटमा बचेरा तस्विरमा

२०७८, २६ भाद्र शनिबारमा प्रकाशित

तस्विर साभार कान्तिपुर पोष्ट मनोज पौडेल

काठमाडौं-स्वर्गचरी नामैले आकर्षक छ, हेर्दै मनमोहक छ । यो चरीलाई अहिले बचेरा स्यारसुसार गर्न भ्याईनभ्याई छ । लुम्बिनीको पर्सानजिक तेलार नदी छेउदेखि काठमाडौं उपत्यकासम्मै स्वर्गचरी आफ्ना बच्चा हुर्काइरहेको छ ।

 

स्वर्गचरी रूखको लहरा, पातलो हाँगा र कापमा चिया पिउने कपको सेप दिएर चिटिक्कको गुँड बनाउँछ । गुँड आकर्षक र सानो हुन्छ । सर्प, न्याउरी, बिरालोलगायत बन्यजन्तुबाट सुरक्षित हुन सतर्कतासाथ गुँड बनाउँछ । मसिनो घाँस, खरपात ल्याएर गुँड बनाउँदा स्वर्गचरीले सुन्दर शिल्प देखाउँछ । र, गुँडलाई घाँस, घुरपातले टिपिक्क बेरेर राख्छ । माकुराका जालो खोजी ल्याएर गुँड मजबुत बनाउँछ ।स्वर्गचरी भुइँबाट ४/५ मिटर माथिदेखि १२र१५ मिटर उचाइसम्म ओथारो बस्छ । सबैले सजिलै देख्नेगरी गुँड बनाउँछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu