Connect with us
Kapilvast Forest

स्वदेशी पर्यटककाे राेजाइमा कन्याम (फोटो फिचर)

२०७८, १७ भाद्र बिहीबारमा प्रकाशित

तस्विर :गोरखापत्र अनलाइनबाट साभार

कन्याम-प्राकृतिक चुचुरा भित्र हरिया चियाका बुट्टा । चियाको सुन्र्दताले इलामको कन्याम सधै पर्यटकको रोजाइमा पर्दे आएको छ । सूर्याेदय नगरपालिकाको प्रवेशद्वारको रुपमा रहेको कन्याम तराईको अचाक्ली गर्मीबाट उम्किएर इलाम उक्लनेहरुका लागि शीतल छहारी जस्तै छ । अझ गर्मी छल्न आउनेहरुका लागि त कन्याम प्राकृतिक एयर कन्डिसन नै वनिदिन्छ ।
भुईँ कुहिरोको घुम्टोभित्र लुकाउँदैै जो कोहीलाई कन्यामले नयाँ उमंग थप्ने गर्दछ । छिनछिनमा बदली रहने मौषम र क्षणभरमै ढपक्क ढाक्ने भुँकुहीरो बीच मुस्कुराउने कन्यामको विशेषताले जो कोहिलाई लोभ्याउने गरेको छ ।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu