Connect with us
Kapilvast Forest

स्वदेशी पर्यटककाे राेजाइमा कन्याम (फोटो फिचर)

२०७८, १७ भाद्र बिहीबारमा प्रकाशित

तस्विर :गोरखापत्र अनलाइनबाट साभार

कन्याम-प्राकृतिक चुचुरा भित्र हरिया चियाका बुट्टा । चियाको सुन्र्दताले इलामको कन्याम सधै पर्यटकको रोजाइमा पर्दे आएको छ । सूर्याेदय नगरपालिकाको प्रवेशद्वारको रुपमा रहेको कन्याम तराईको अचाक्ली गर्मीबाट उम्किएर इलाम उक्लनेहरुका लागि शीतल छहारी जस्तै छ । अझ गर्मी छल्न आउनेहरुका लागि त कन्याम प्राकृतिक एयर कन्डिसन नै वनिदिन्छ ।
भुईँ कुहिरोको घुम्टोभित्र लुकाउँदैै जो कोहीलाई कन्यामले नयाँ उमंग थप्ने गर्दछ । छिनछिनमा बदली रहने मौषम र क्षणभरमै ढपक्क ढाक्ने भुँकुहीरो बीच मुस्कुराउने कन्यामको विशेषताले जो कोहिलाई लोभ्याउने गरेको छ ।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,