Connect with us
Kapilvast Forest

दोस्रो मैत्रीपूर्ण महिला फुटबल : नेपाल र बंगलादेश गोलविहीन

२०७८, २७ भाद्र आईतवारमा प्रकाशित

 

काठमाडौँ — दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबलमा नेपाल र बंगलादेश गोलविहीन भएका छन् । पहिलो हाफ अगाडि नेपाल र बंगलादेश दुवै गोलविहीन भएका हुन् ।

एएफसी एसियन कप २०२२ छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा आइतबार दशरथ रंगशालामा प्रतिस्पर्धा गर्दै छ । अहिले खेलको दोस्रो हाफ सुरु भएको छ ।

 

 

अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने देशकै मुख्यथलो ‘दशरथ रंगशाला’ मा पहिलोपल्ट उत्रिँदा महिला टिमले बिहीबार बंगलादेशमाथि २–१ को संघर्षपूर्ण जित हात पारेको थियो ।सिनियर टिममा पहिलोपल्ट अवसर पाएका सविता राना र प्रीति राईले पहिलो हाफमा गोल गरेपछि नेपालले बंगलादेशविरुद्ध छैटौं जित हात पारेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu