Connect with us
Kapilvast Forest

चन्द्रौटा खुल्ला भलिवल: आज दोस्रो दिन को को भिड्दै छन

२०७८, २ आश्विन शनिबारमा प्रकाशित

चन्द्रौटा-कपिलवस्तुको चन्द्रौटामा राइजिङ्ग स्टार युवाक्लबद्वारा आयोजित राष्ट्रिय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगितामा पहिलो दिन घरेलु टीम ‘बी’ र न्यू ईरा युनिटी क्लब नौडिहवा कपिलवस्तु बीचको खेलमा न्यू ईरा युनिटी क्लब   क्वाटर फाइनलमा प्रवेशगरेको छ   ।
त्यस्तै आज खेलको दोस्रो दिन आज    (असोज २ गते) बिहानी सत्रमा महिलातर्फ पहिलो खेल जयबुद्ध सामाजिक क्लब शिवपुर र नमुनाज्योति युवा क्लब हल्लानगरबीच र दोस्रो खेल आयोजक र बाणगंगा स्कूलबीच हुनेछ ।
यस्तै पुरुषतर्फ पहिलो खेल अर्घाखाँची र नमुनाज्योति हल्लानगरबीच प्रतिष्प्रधा  हुने छ भने  दोस्रो खेल गलकोट स्पोर्ट्स (बाग्लुङ )र प्राप्ती काष्ट सप्लायर्स कपिलवस्तु बीच प्रतिष्प्रधा  हुने खेल आयोजक समितिका ब्यवस्थापक गम्भिर पुनले जानकारी दिनु भयो ।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu