Connect with us
Kapilvast Forest

रोचक बन्दै चन्द्रौटामा संचालित भलिवल ,को को पुगे फाइनलमा

२०७८, ३ आश्विन आईतवारमा प्रकाशित

न्युज सेन्टर नेपाल, कपिलवस्तु राईजिङ स्टार युवा क्लबद्वारा आयोजित कपिलवस्तुको शिवराज ५ चन्द्रौटामा संन्चालित खुल्ला भलिवल प्रतियोगितको दोस्रो दिन खुल्ला राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगितामा सनिवार चार खेल सम्पन्न भएको छ ।

सविार भएको खेलमा महिला तर्फ एभरेस्ट स्कुल बुटवल र लाफा समुह, बुटवल फाइनल प्रवेश गरेको छ भने त्यस्तै पुरुष तर्फको खेलमा गलकोट स्पोर्ट्स, बागलुङ ले प्राप्ति कास्ट सप्लायर्स कपिलवस्तुलाई २ -० को सोझो सेटमा हराएको थियो ।त्यस्तै अर्को खेल पुरुष तर्फकै खेलमा ए पि ए चन्द्रौटाले न्यू ईरा क्लब कपिलवस्तु लाई २-० को सेट मै हराएर ए .पि .ए चन्द्रौटा पाइनलमा प्रवेश गरेको आयोजक समितिका ब्यवस्थापक गम्भिर पुनले जानकारी दिनु भयो ।

त्यस्तै आइतवार हुने खेल

-पर्वत Vs न्यू ईरा ‘B’
-आयोजक ‘B’ Vs मणिमुकुन्द क्लब
-नमुना ज्वती क्लब Vs आयोजक ‘A’
-प्राप्ति सप्लायर्स Vs लाफा समुह
-मणिमुकुन्द Vs न्यू ईरा ‘A’
-आयोजक ‘A’ Vs प्राप्ति सप्लायर्स
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu