Connect with us
Kapilvast Forest

भलिवल खेलको चौथो दिन आज कुन कुन टिम भिड्दैन छन ?

२०७८, ४ आश्विन सोमबारमा प्रकाशित

कपिलवस्तु -ईजिङ स्टार युवा क्लबद्वारा आयोजित कपिलवस्तुको शिवराज ५ चन्द्रौटामा संन्चालित खुल्ला भलिवल प्रतियोगितको तेस्रो दिन आइतवार ६ खेल सम्पन्न भएका छन ।आइतवार भएको खेलको पहिलो खेलमा पर्वत लाई हराउदै न्यू ईरा वि कपिलवस्तु फाइनलमा पुगेको छ ।

त्यस्तै खेलको दोस्रो खेलमा आयोजक टिम वि लाइ लाई हराउदै मणिमुकुण्द टिम बिजयी विजय भएको छ भने तेस्रो खेलमा तेस्रो खेलमा नमुना ज्योति युवा क्लब लाई हराउदै आयोजकए टिम बिजयी बनेको छ ।

भने चौथो खेलमा न्यू ईरा क्लब लाई हराउदै मणिमुकुण्द बिजयी बनेको हो । त्यस्तै पाचौं खेलमा पर्वत लाई हराउदै ए।पि।एफ चन्द्रौटा बिजयी भएको छ भने आइतवार सम्पन्न भएको खेलको अन्तिम खेलमा लाफा समुह बुटवल लाई २- १ ले हराउदै गलकोट स्पोर्ट्स बाग्लुङ बिजयी विजयी बनेको आयोजकले जनाएको छ ।आज सोमवार हुने हुने खेल-

  • पहिलो खेल मणिमुकुण्द, बुटवल Vs लाफा समुह, बुटवल
  • दोस्रो खेल आयोजक ‘A’ Vs न्यू ईरा ‘B’कपिलवस्तु
  • तेस्रो खेल गलकोट बाग्लुङ Vs न्यू ईरा ‘A’
  • चौथो खेल ए.पि.एफ. Vs नमुना ज्वती हल्लानगर बीच हुनेछ।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu