Connect with us
Kapilvast Forest

गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा पत्रकार सुवेदी नियुक्त

२०७८, १२ आश्विन मंगलवारमा प्रकाशित

 

काठमाडौं -सरकारले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा गुल्मीका विष्णु प्रसाद सुवेदीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले पत्रकार सुवेदीलाई चार वर्षका लागि कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो ।

 

अन्नपूर्ण पोष्टमा कार्यरत सुवेदी विगत २ दशकअघिदेखि पत्रकारितामा हुनुन्छ । केपी ओली सरकारले नियुक्त गरेको कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले राजिनामा दिएपछि रिक्त रहेको अध्यक्ष पदमा सरकारले सुवेदीलाई नियुक्त गरेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu