Connect with us
Kapilvast Forest

कपिलवस्तुमा विङगर र बस ठोक्किदा ५ जना घाईते

२०७८, १२ आश्विन मंगलवारमा प्रकाशित

accident

कपिलवस्तु-कपिलवस्तुको पूर्व पश्चिम राजमार्ग अन्तरगत वाणगंगा नगरपालिका चारनम्वर शान्तिटोलमा आज विहान ५ वजे तिरको समयमा रुकुमबाट काठमाडौं जांदै गरेका बा ४ ख २४४८ नम्वरको बस र चारनम्वर आउदै गरेको लु १ ज ३००६ नम्वरको विङगर एक आपसमा ठोकिदा बसमा सवार ३ र विङगरका २ जना घाइते भएका छन ।

घाईतहरुको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भैरहेको छ । दुर्घटना के कति कारणले भयो थप अनुसन्धान भैरहेको इलाका प्रहरीले कार्यलय पिपराले जनाएको छ ।दुवै सवारीसाधन प्रहरीकाे नियन्त्रणमा रहेका छन्  ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu