Connect with us
Kapilvast Forest

ईपीएलमा आज दुई खेल हुँदै

२०७८, १५ आश्विन शुक्रबारमा प्रकाशित

काठमाडौं- चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत आज (शुक्रबार) दुई खेलहरु हुँदैछन् । कीर्तिपुरको टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर वारियर्स र ललितपुर प्याट्रीयट्सबीच प्रतिस्पर्धा हुनेछ ।

यी दुई टिम बीचको खेल बिहान ९ः३० बजे सुरु हुनेछ । यस्तै दोस्रो खेलमा पोखरा राइनोज र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ । चितवन र पोखराबीचको खेल दिउँसो १ः३० बजे सुरु हुनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu