Connect with us
Kapilvast Forest

कपिलवस्तुमा गोली प्रहार गरी ८ लाख नगद लुटेर फरार

२०७८, २२ आश्विन शुक्रबारमा प्रकाशित

कपिलवस्तु – कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर १० स्थित गोरुसिंगे जंगलमा अज्ञात ब्यक्तिहरुले गोली प्रहार गरी ८ लाख नगद लुटपाट गरेर फरार भएका छन ।

तौलिहवा– गोरुसिंगे सडक अन्र्गत तिलौराकोट साझेदारी वनको अफिस भन्दा केही पर मोटरसाईलमा आएका २ जनाले कारमा सवार एक जनामाथी गोली प्रहार गरी सो नगद लुटेर भागेका हुन ।

बिहीवार दिउसो ३ बजेतिर प्र– ३– ०१– २३ च ८०८९ नम्बरको कारमा सवार मायादेबी गाउपालिका–४ चाकरचौडाका रामरक्षा जैसवालमाथी गोली प्रहार गरी लुटेरहरु भागेको प्रहरी उपरिक्षक दान बहादुर कार्कीले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu