Connect with us
Kapilvast Forest

मोतीपुर औद्योगिक क्षेत्रमा स्थानीय र प्रहरीबीच झडप

२०७८, २४ आश्विन आईतवारमा प्रकाशित

 

बुटवल-मोतीपुर औद्योगिक क्षेत्रमा स्थानीय र प्रहरीबीच झडप भएको छ । औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने क्रम बढेपछि आइतबार बिहानैदेखि प्रहरी तैनाथ थियो । प्रहरीले औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा झडप भएको हो। अस्थायी रुपमा बनाइएका टहराहरु भत्काउन खोज्दा स्थानीय र प्रहरीबीच भएको झडपमा परी दुई जना घाइते भएका छन् अन्य केहिलाई प्रहरीले पक्राउ गरेको छ।

झडपको क्रममा प्रहरीले दुई राउण्ड गोली चलाउँदै बल प्रयोग गरेको एक स्थानीयले ग्लोबल आवाजलाई बताए । प्रहरीले रातिदेखिनै घर घेराउ गरी स्थानीयलाई पक्राउ गरेको स्थानीयको आरोप छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu