Connect with us
Kapilvast Forest

सिन्धुपाल्चोकमा १० मिनेटको अन्तरालमा दुई भूकम्प

२०७८, १ कार्तिक सोमबारमा प्रकाशित

काठमाडौं-सिन्धुपाल्चोकमा सोमबार १० मिनेटको अन्तरालमा दुई पटक भूकम्प गएको छ ।सिन्धुपाल्चोकको फाङफुङ केन्द्र भएर १० मिनेटको फरकमा दुई भूकम्पक गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेटमा ४.७ म्‍याग्निच्‍युडको दुई भुकम्प गएको हो ।यसअघि आइतबार गोरखा केन्द्रविन्दु भएर ४.३ म्‍याग्निच्‍युडको भूकम्प गएको थियो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu