Connect with us
Kapilvast Forest

शिवराजमा चोरी प्रकरण: प्रहरी भन्छ चाड पर्वको बेलामा यस्ता घटना घट्छन

२०७८, १ कार्तिक सोमबारमा प्रकाशित

 

कपिलवस्तु – दशैंको बेलामा शिवराज ५ चन्द्रौटा मदरल्याण्ड टोलमा पाँच घरमा भएको चोरी प्रकरण रहसमय बनेको छ । चोरी भएको तिन दिन सम्म पत्ता लागन् सकेको छैन । वडा प्रहरी कार्यलय चन्द्रौटाले खोजिकार्य जारी रहेको बताए पनि । प्रहरी टोली चोरी भएको स्थानमा गई प्रहरी मुचुल्का उठाए पनि विस्तरित विवरण हाल सम्म नदिएको रेडियो भ्वाईको स्टेशन म्यानेजरले गुनाशो पोख्खनु भयो ।

स्यम मेरो र अन्य ४ घरमा जिन्सी र नगत चरी पश्यात प्रहरीलाइ खवर गयौं विवर संकल गरी लए पछि प्रहरी संम्पर्क विहिन जस्तै बनेको छ पटक,पटक प्रहरीलाई फोन हान्यौ रिसिब भएन उहाँले गुनाशो गर्नु भयो । प्रहरीले अनुसन्धान मा जागँर नदिए जस्तै चाड पर्वको बेलामा यस्ता घटना बढि मात्रमा हुने भएकाले सावधानि अपनाउनु पर्ने बताउदै घटनालाई हल्का रुपमा लिएको पत्रकार पौडेलले गुनासो गर्नु भयो ।

यता वडा प्रहरी कार्यालयका प्रमुख शंकर आचर्यले अनुसन्धान भइरहेको बताउनु भयो । चोरीका सामान र चोरलाई छिटै पत्त लाग्ने बताउनु भयो। ‘घटनाका सम्बन्धमा अनुसन्धान गर्दै चोरी भएको भनिएको नगद र गरगहनाको खोजी कार्यमा प्रहरी टोली खटाएका छौं,’ प्रमुख आचर्यल भन्नु भयो ।
आफूहरु दशैं मनाउन प्युठान घर गएका बेला चोरी भएको बताउनु भयो ।

शनिवार राति शिवराजमा ५ घरमा एकैसाथ चोरी हुँदा सामुदायिक रेडियो भ्वाइसकी स्टेशन म्यानेजर गिता पौडेलको लु ५६ प १७२० न को बाइक नगद, टेकलाल पौडेलको नगद सहित गरगहना, टेकलाल पौडेलको घरमा भाडामा बस्नेको स्कुटर, अधिकारीको घरमा जिन्सी अन्य २ घरबाट जिन्सी लगाएतका सामानहरु गएराति चोरी भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu