Connect with us
Kapilvast Forest

लोसपा प्रदेश २ को प्रमुख सचेतकमा परमेश्वर साह

२०७८, ५ कार्तिक शुक्रबारमा प्रकाशित

 

जनकपुरधाम- लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) प्रदेश २ संसदीय दलका प्रमुख सचेतकमा परमेश्वर साह चयन हुनु भएको छ ।संसदीय दलको बैठकले साहलाई प्रमुख सचेतकमा सर्वसम्मत चयन गरेको हो । धनुषा क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित सांसद साह तत्कालीन राजपामा पनि प्रमुख सचेतक हुनुन्थ्यो ।

जनता समाजवादी पार्टी (जसपा) बाट अलग भएर महन्थ ठाकुर नेतृत्वमा लोसपा गठन भएको हो । प्रदेश २ सभामा लोसपाका १६ सांसद छन् ।केहिदिन अगाडि मात्र लोसपा संसदीय दलका नेतामा चुनावी प्रक्रियाबाट जीतेन्द्र सोनल चयन हुनु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu