Connect with us
Kapilvast Forest

झरी रोकिएपछिकपिलवस्तमा देखिएको धान खेत

२०७८, ६ कार्तिक शनिबारमा प्रकाशित

फोटा साभार मनोज पौडेल कान्तिपुर

 

कपिलवस्तु — जिल्लामा ८ हजार हेक्टरमा लगाइएको धानबालीलाई क्षति पुर्‍याएको प्रारम्भिक अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख रवीन्द्र चौबेका अनुसार ३१ हजार ५ सय मेट्रिक टन धानबाली क्षति गरेको छ ।पानीमा धान डुबे पछि उम्रिन थालेको छ । पानी खाएको धान सुकाएर कुटाउँदा कनिका हुन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu