Connect with us
Kapilvast Forest

अब्दुल्लाह अल्मुताइरी तीन वर्ष नेपालमै रहने

२०७८, ११ कार्तिक बिहीबारमा प्रकाशित

काठमाडौं-नेपाली फुटबलका प्रशिक्षक अब्दुल्ला अल्मुतारीको थप तीन वर्षका लागि फुटबल प्रशिक्षकका रुपमा काम गर्नुहुने भएको छ ।
उहाँले सामाजिक सञ्जाल मार्फत सो कुराको जानकारी गराउनुभएको हो ।
उहाँले अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल एशोसिएनका अधिकारीहरुसँगको छलफलमा पछि सो निर्णयमा पुगेको उल्लेख गर्नुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu