Connect with us
Kapilvast Forest

नेपाल समूह चरणबाटै बाहिरियो

२०७८, १२ कार्तिक शुक्रबारमा प्रकाशित

 

काठमाडौं- नेपाल एएफसी यू-२३ एसियन कप छनोटमा नेपाल समूह चरणबाटै बाहिरिएको छ।गएराति आयोजक ताजकिस्तानसँग ६-० गोल अन्तरले पराजित हुँदै नेपालले लगातार दोस्रो हार ब्यहोरेको हो। नेपाल पहिलो खेलमा इरानसँग ४-० गोल अन्तरले पराजित भएको थियो। ताजकिस्तानसँगको हारसँगै नेपाल छनोटको समूह चरणबाटै बाहिरिएको छ ।

ताजकिस्तानलाई जित दिलाउन शेर्भोनी माबत्शोएभ, शारफजोन सोलेहोभ, रुस्तम सोइरोभ, मुहम्मादली अजिजबोएभ, भादत हानोनोभ र इमोमाली अखामादखोनले एक एक गोल गरे।

ताजिकिस्तान यो लगातार दोस्रो जित हो। पहिलो खेलमा ताजकिस्तानले लेबनानलाई हराएको थियो।अब नेपालले अन्तिम खेलमा नेपालले लेबनानसँग आइतबार खेल्नेछ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu