Connect with us
Kapilvast Forest

कुकुर तिहारमा सैनिक कुकुरको पूजा (फोटो फिचर)

२०७८, १७ कार्तिक बुधबारमा प्रकाशित

काठमाडौं- तिहारको दोस्रो दिन बुधबार कुकुर तिहार । आजको दिनमा कुकुरको पूजा र मीठा खानेकुरा दिने गरिन्छ । घरमा पालिएका र टोलका कुकुरलाई समेत माला लगाइदिएर मीठा खानेकुरा खान दिएर कुकुर तिहार मनाइन्छ ।

कुकुरलाई यमराजको द्वारपाल र बफादार प्राणीको रुपमा लिइन्छ । कुकुर तिहारको दिन नेपाली सेना, नेपाल प्रहरीले पनि आफ्ना कुकुरहरुको विशेष पूजा गर्ने गर्छन् । नेपाली सेनाको भैरव बहान गुल्ममा बुधबार कुकुरको पूजा गर्ने, कुकुरका विभिन्न खेल खेलाउने गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu