Connect with us
Kapilvast Forest

फूलको पर्व तिहार सयपत्री फूलकाे व्यापार (फाेटाे फिचरसहित)

२०७८, १७ कार्तिक बुधबारमा प्रकाशित

तस्बिर: सुजन गुरूङ/गोरखापत्र अनलाइन

 

 

काठमाडौं- बत्ती, फलफूल र विभिन्न फूलहरुको पर्वको रुपमा लिइने तिहारको आगमनसँगै राजधानीमा फूलको व्यापार ह्वात्तै बढेको छ । काग, कुकुर, गाई, गोरु, म्हः पूजा र भाईटीको लागि अति आवश्यक पर्ने फूल राजधानीका सडकका विक्रीवितरणको लागि राखिएका छन् । विशेषतः पँहेलो र रातो र३का फूलहरुको माग बढ्दो देखिन्छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu