Connect with us
Kapilvast Forest

नर्वेलाई पराजित गर्दै नेदरल्यान्ड्स विश्वकपमा छनोट

२०७८, १ मंसिर बुधबारमा प्रकाशित

 

काठमाडौँ – नर्वेलाई पराजित गर्दै नेदरल्यान्ड्स फिफा विश्वकप फुटबलमा छनोट भएको छ ।मंगलबार राति भएको युरोपियन छनोट अन्तर्गतको खेलमा नर्वेलाई २-० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्सले विश्वकपमा स्थान पक्का गरेको हो ।

नेदरल्यान्ड्सलाई जित दिलाउन स्टेभेन वर्गवाइनले खेलको ८४ औं मिनेटमा र मेम्फिस डिपेले थपिएको एक मिनेटमा गोल गरेका हुन् ।यस जितसँगै समूह जी बाट नेदरल्यान्ड्सले १० खेलमा २३ अंक जोड्यो ।नर्वे भने विश्वकपमा छनोट हुन असफल भएको छ । नर्वेले १८ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu