Connect with us
Kapilvast Forest

२ दिन सार्वजनिक बिदा

२०७८, २ मंसिर बिहीबारमा प्रकाशित

 

बैतडी – जिल्लाको एक स्थानीय तहले जात्राको लागि २ दिन सार्वजनिक बिदा दिएको छ ।मेलौली नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै आज बिहीबार र भोलि शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी गराएको हो ।

यस्तै, दशरथचन्द नगरपालिकाले पनि आज एक दिन सार्वजनिक दिने निर्णय गरेको छ ।मेलौली नगरपालिका १ स्थित मेलौली भगवती मन्दिरमा दुई दिन बलिसहित भव्य जात्रा लाग्ने गर्दछ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu