Connect with us
Kapilvast Forest

एमाले शिवराज नगर कमिटीको प्रथम बैठक सम्पन्न

२०७८, ३ मंसिर शुक्रबारमा प्रकाशित

कपिलवस्तु -नेकपा एमाले शिवराज नगर कमिटीको प्रथम बैठक आज चन्द्रौटामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा एमाले केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश कमिटी सह इन्चार्ज गिरिधारी लाल न्योपानेले अबको निर्वाचनमा एमाले पहिलो शक्ति हुने र सत्तामा जाने बताउदै अहिलेको गठबन्धन सत्ताबाट बाहिरिनी बताउनु भयो ।

एमालेको माहाधिवेशनलाई जोडदै एमालेले पार्टी भित्र सबै काम गरिसकेको छ नेत्रित्व चयन मात्र बाकी रहेको बताउनु भयो ।एमालेमा थपिने क्रम जारी रहेको छ । चुनाव सम्म जादा माओबादी केन्द्रबाट५० प्रतिशत मानिस प्रबेश गर्ने समेत बताउनु भयो ।

अब हुने चुनावमा ३५ लाख नंया भोटर आउने छ्न ती केपि वालाई भोट दिनेछ्न । प्रत्यक पार्टी सदस्यले १०० रुपैया जम्मा गरे माधिवेशन समपन्न गर्नी हो चंदा उठाउनि होइन । यो नेकपाको निर्न्तरता हो । त्यस्को नेरुत्व यमालेले गर्छ । त्यस्तै प्रदेश कमिटी सदस्य बेगम बिश्वकर्माले नेकपा यमाले यकताबद्द छ । एकिकृत समाजबादिले भेला गर्न नसकेर माओबादी केन्द्र लगायका अन्य पार्टीलाई देखाउन पर्ने अबस्था आयको बताउनु भयो ।

यश पार्टीमा लागे पनि अन्तिमममा एमाले मै फर्किने बतानु भयो । शिवराज नगरपालिकामा पनि यमालेको सश्क्त्त टिम बनेको छ यस्ले जनताको पक्षमा काम गर्नु पर्ने बताउनु बयो । बैठकमा नेकपा यमाले प्रदेश कमिटी सदस्य सिबि गहतराजले चितवनमा हुने रास्ट्रिय माधीवेशनमा सहभागीता लैजानको लागि योजना बनाउनु पर्ने बताउनु भयो ।

अहिलेको समय प्रविधिको समय भयकाले भित्तेलेखन प्रचापम्पेलेट प्रयोग गर्न नपाउने बताउदैं सामाजिक संजालको प्रयोग गर्ने बताइउनु भयो । तयस्तै प्रदेश सभा सदस्य तथा एमालेका नेता अर्जुन केसीले जनलहरलाई कसैले रोक्ननसक्ने बताउनु भयो ।

केसि भन्नू भयो एमाले सेर हो सेरसंग लडन सजिलो छैन । गठबन्धनको आफुले कसरि जित्ने भन्दा पनि यमालेलाई कसरी हराउने भन्ने सोच छ । देशको इतिहासमा ३ वर्षमा देशमा कायापलट भएको छ । कुनै पार्टीले झुक्याएर नझुकिनुस यथार्थमा काम गर्ने यमाले नै हो । देशमा परिवर्तन आउँछ भने त्यो नेकपा एमाले हो ।

कार्यक्रम नेकपा एमाले शिवराज नगर कमिटीका अध्यक्ष जगत प्र पौडेलको अध्यक्षता एमाले शिवराज नगर कमिटी सचिव सरद अधिकारीको संचालनमा एमाले शिवराजको प्रथम बैठक सम्पन्न भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu