Connect with us
Kapilvast Forest

म्यानचेष्टर सिटीको सहज जित

२०७८, ६ मंसिर सोमबारमा प्रकाशित

काठमाडौं- प्रिमियर लिगमा म्यानचेष्टर सिटीले आइतबार एभरटनलाई ३-० ले पराजित गरेको छ । यस जितपछि सिटी लिभरपुललाई पछि पार्दै दोस्रो स्थानमै फर्किएको छ ।घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा सिटीका लागि रहिम स्ट्रर्लिङ, रोड्री र बेर्नार्डो सिल्भाले गोल गरे ।

 

रहमि स्ट्रलिङले ४४ औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।रोड्रीले ५५औं र बर्नार्डो शिल्भाले खेल सकिन चार मिनेट अघि गोल गरेपछि सिटीले सहज ति हात पारेको हो ।जितपछि सिटी १२ खेलबाट २६ अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ । सिटी लिग लिडर चेल्सी भन्दा तीन अंकले पछि छ ।एभर्टन १५ अंकसहित ११ औं स्थानमा छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu