Connect with us
Kapilvast Forest

विश्वकप छनोट : नेपाल आज भुटानसँग भिड्दै

२०७८, ७ मंसिर मंगलवारमा प्रकाशित

 

काठमाडौँ – नेपाली महिला क्रिकेट टोलीले आज मंगलबार भुटानको सामना गर्दैछ।आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाल र भुटानबीचको खेल नेपाली समय अनुसार दिउसो ३ : १५ बजे दुबईको आईसीसी क्रिकेट एकेडेमीमा सुरु हुनेछ।सोमबार भएको पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित नेपाल आज पहिलो जितको खोजिमा मैदान उत्रदैछ ।

पहिलो खेलमा कुवेतलाई ४० रनले हराएको भुटान भने लगातार दोस्रो जित निकाल्ने योजनामा छ ।नेपालले अब तेस्रो खेल बिहीबार कुवेत, चौथो खेल शुक्रबार मलेसियासँग र पाँचौ खेल आगामी आइतबार युएईविरुद्ध खेल्ने तालिका रहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu