Connect with us
Kapilvast Forest

कांग्रेस महाधिवेशन प्रतिनिधिमा महिला नेतृ कुर्मिको उम्मेदवारी घोषणा

२०७८, ६ मंसिर सोमबारमा प्रकाशित

कपिलवस्तु-आसन्न नेपाली कांग्रेसकाको १४ औँ महाधिवेशनमा केन्द्रिय महाधिवेशनमा प्रतिनिधि पदमा कांगेश नेतृ शुभावति कुर्मिले आफनो उम्मेद्वारी घोषणा गर्नुभएको छ ।

लामो समय देखि कांग्रेशको राजनिति गर्दै आउनु भएकि कुर्मिले कपिलवस्तुको क्षेत्र न २ बाट महिला प्रतिनिकिो तर्फबाट केन्द्रिय महाधिवेशन प्रतिनिधि (महिला तर्फ) पदमा उम्मेद्वारी घोषणा गर्नुभएको छ ।

महाराजगंज नगरपालिकाको उप प्रमुख समेत रहनु भएकि कुर्मिले पालिकाको जिम्मेवारी लिँदै पार्टी राजनीतिमा कृयाशील सशक्त नेतृत्व गर्ने महिला नेतृको पहिचान बनाउनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu