Connect with us
Kapilvast Forest

कांग्रेस क्षेत्रिय सभापति (संघिय)पदको मैदानमा पोख्रेल

२०७८, ६ मंसिर सोमबारमा प्रकाशित

कपिलवस्तु-नेपाली काग्रेसको भोली हुने क्षेत्रिय अधिवेशनमा सभापति पदमा हरि पोख्रेलले उत्रिनु भएकोे छ । पार्टीको १४ औ महाधिवेशन अन्तर्ग हुन गइरहेको महादिवेशनमा कपिलवस्तुको क्षेत्र नं. ३ बाट क्षेत्रिय सभापति (संघिय ) पदमा उम्मेदवारी घोषण गर्नु भएको हो ।

पहिले उक्त पदका लागि स्थापित नेता हुमकान्त खनालले उम्मेद्वारी दिने भनिए पनि अन्तिममा आएर आफु निर्वाचनमा नजाने बताए पछि उहाँ प्रतिनिधिका रुपमा निर्वाचना होमिनु भएको छ ।नेता पोख्रेल लामो समय देखि स्वार्थ भन्दा माथी उठेर पार्टि र कार्यकर्ताका विचमा रहेर अगाडि बढ्दै आउनु भएको छ ।त्यस्तै हरि पोख्रेलका प्रतिस्पर्धीका रुपमा पुराना नेता बह्मान्न उपाध्याय देखिनु भएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu