Connect with us
Kapilvast Forest

४० भन्दा बढी सह-सचिवहरूको आज सरुवा हुँदै

२०७८, ८ मंसिर बुधबारमा प्रकाशित

sanghiya_mamaila_mantralaya_.jpg

काठमाडाैं-संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज ४० भन्दा बढी सह-सचिवहरूको सरुवा गर्दैछ ।उप-सचिवबाट बढुवा भएका १८ जना सह-सचिवको पदस्थापनसहित २२ भन्दा बढी पुराना सह-सचिवको सरुवा हुने भएको हो ।

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले त्यसको पुष्टि गरेका छन् ।’आज साँझसम्म ४० जना भन्दा बढी सह-सचिवहरूको सरुवा हुँदैछ,’ प्रवक्ता अधिकारीले भGg’ eof] ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu