Connect with us
Kapilvast Forest

पार्टी श्रृंखलाबद्ध हमलाको शिकार भयो: ओली

२०७८, ११ मंसिर शनिबारमा प्रकाशित

 

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले तत्कालिन अवस्था सरकार ढल्ने अवस्था आउने भएकाले माओवादी केन्द्रसँग पार्टी एकता गरेको बताउनु भएको छ । एमालेको १० औं महाधिवेशनको बन्दसत्रलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीका नीति र योजना कार्यान्वयनका लागि आफूहरू मिलेको बताउनु भयो ।

तर सरकार बनाएको र पार्टी एकता गरेकै दिनबाट षड्यन्त्र भएको उहाँले उल्लेख गर्नु भयो । ‘कम्युनिष्ट आन्दोलन रक्षात्मक रुपमा गइरहेका बेला कम्युनिष्ट पार्टीले जनमत पाएको थियो तर सुरुकै दिनबाट षड्यन्त्र सुरु गरे’ उहाँले भन्नु भयो हामीमाथि अनेक प्रहार भए । हाम्रो भित्रका अनेक व्यक्तिहरूलाई भड्काउने क्रियाकलाप भए । हाम्रो पार्टी श्रृंखलाबद्ध हमलाको क्रमश शिकार हुदै गयो । पार्टी विभाजन गराइयो । एकीकृत भइरहेका नेताहरू आफैसंलग्न भएर पार्टीभित्र विभाजनका क्रियाकलापमा लागे र पार्टी दुईपल्ट विभाजन भयो ।’

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu