Connect with us
Kapilvast Forest

नेपाली काङ्ग्रेस पाल्पाको सभापतिमा श्रेष्ठ निर्वाचित

२०७८, ११ मंसिर शनिबारमा प्रकाशित

दिपक पोखरेल
नेपाली काङ्ग्रेस पाल्पाको सभापतिमा हिमालदत्त श्रेष्ठ निर्वाचित भएका छन। २ समूह बनाई भएको निर्वाचनबाट रामचन्द्र पौडेल निकट मानिने श्रेष्ठ निर्वाचित भएका हुन ।
श्रेष्ठले ८९० मत प्राप्त गर्दा सभापतिका अर्का प्रत्यासी कृष्ण प्रसाद बस्यालले ३८१ मत प्राप्त गरे । त्यस्तै उपसभापतिमा झपेन्द्र गहिरे ७५४ र ज्ञान् बहादुर गाहा ७७३ मत ल्याई बिजय भएका छन सचिबमा सन्तोष कुमार थापा ८०७ र सुनिता अधिकारी ७८५ मत ल्याई बिजय भएका छन । त्यस्तै सहसचिबमा बिष्णु कुमार ७४३ थापा र हुमिद मिया ६४१ मत ल्याई निर्वाचित भएका छन ।
पाल्पामा जम्मा १३८५ मतदाता रहेकोमा १३०८ मत खसेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu